Online Bible

- Reklamy -




मर्कूस 14:19 - पवित्र बाइबल

19 चेलाहरू यो सुनेर खुबै दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइनः ठीक हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्‍यो म हुँ?” भनी सोध्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यो सुनेर चेलाहरूलाई दु:ख लाग्‍यो र एक-एक गरी उनीहरूले येशूलाई सोधे, “साँच्‍चै मलाई त भन्‍नुभएको होइन?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरू दुःखित भए, र हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्‍चय म त होइनँ?”

Viz kapitola kopírovat




मर्कूस 14:19

Následuj nás:

Reklamy


Reklamy