मर्कूस 14:18 - पवित्र बाइबल18 जब तिनीहरू खाँदै थिए, येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरू बाह्रजना मध्ये एकजानले मलाई विश्वास घात गर्नेछौ। त्यो एकजनाले मसँगै अहिले खाईरहेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उहाँहरू ढल्केर खानुहुँदैगर्दा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये मसँग खाने एक जनाले मलाई धोका दिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 भोज खाँदाखाँदै येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट मसँगै खाने एक जनाले मलाई पक्राइदिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्ये मसित खाने एक जनाले मलाई धोका दिनेछ।” Viz kapitola |