मर्कूस 14:16 - पवित्र बाइबल16 यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्नुभएजस्तै भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को भोज तयार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 चेलाहरू सहरमा जाँदा सबै कुरा येशूले भन्नुभएजस्तै भेटे अनि तिनीहरूले मुक्ति-दिवस चाडको भोज त्यहीं नै ठीक पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे। Viz kapitola |