मर्कूस 14:15 - पवित्र बाइबल15 घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि तिनले तिमीहरूलाई सजिसजाउ गरेर तयार पारिएको माथिल्लो तलाको एउटा ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तिमीहरूले हाम्रा निम्ति भोज तयार गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ पारेको फराकिलो कोठा देखाइदिनेछन्। त्यहीं नै हाम्रो लागि भोज ठीकठाक पार।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उसले तिमीहरूलाई माथिल्लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहाँ नै हाम्रा लागि तयार गर।” Viz kapitola |