मर्कूस 14:14 - पवित्र बाइबल14 त्यो मानिस एउटा घरभित्र पस्नेछ। त्यही घरमा गएर त्यो घरको मालिकसँग भनः ‘गुरूज्यू सौध्नु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यो मानिस जहाँ पस्ला त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यही घरको मालिकलाई ‘म आफ्ना चेलाहरूसँग बसेर मुक्ति-दिवस चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्नुभएको छ भनिदेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ऊ जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’ Viz kapitola |