Online Bible

- Reklamy -




मर्कूस 14:13 - पवित्र बाइबल

13 येशूले आफ्नो दुइजना चेलाहरूलाई शहर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “शहरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। उसको पछि लाग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 येशूले दुई जना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू सहरमा जाओ, त्‍यहाँ तिमीहरूले गाग्रोमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्‍नेछौ। उसकै पछि-पछि जाओ अनि जुन घरमा ऊ पस्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ।

Viz kapitola kopírovat




मर्कूस 14:13

Následuj nás:

Reklamy


Reklamy