Online Bible

- Reklamy -




मर्कूस 14:11 - पवित्र बाइबल

11 मुख्य पूजाहारीहरू यो सुनेर खुबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि येशूलाई तिनीहरूको हातमा सुम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरू यो सुनेर खुसी भए, र त्‍यसलाई पैसा दिने कबूल गरे। अनि उहाँलाई कसरी पक्राऊँ भनी त्‍यसले अनुकूल मौका खोज्‍न लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यहूदाको कुरा सुनेर मुख्‍य पूजाहारीहरू एकदमै खुसी भएर उसलाई पैसा दिने कुरा गरे। त्‍यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्‍न लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।

Viz kapitola kopírovat




मर्कूस 14:11

Následuj nás:

Reklamy


Reklamy