मर्कूस 14:10 - पवित्र बाइबल10 त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहाँ गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सुम्पेको चाहन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब बाह्र चेलाहरूमध्ये एक जना यहूदा इस्करियोतचाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनका निम्ति मुख्य पूजाहारीहरूकहाँ गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 येशूका बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेले मुख्य पूजाहारीहरूकहाँ गएर येशूलाई पक्रेर सुम्पिदिने कुरा गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब बाह्र जनामध्ये एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई गयो। Viz kapitola |