Online Bible

- Reklamy -




मर्कूस 14:1 - पवित्र बाइबल

1 निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुइ दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसको दुई दिनपछि निस्‍तार र अखमिरी रोटीको चाड थियो। मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौं भन्‍ने दाउमा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 खमिर नहालेको रोटी खाने मुक्ति-दिवस भन्‍ने चाड आउन दुई दिन बाँकी थियो। मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले येशूलाई सुटुक्‍क मार्ने दाउ खोजिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब निस्तार चाड र अखमिरी रोटीको चाड आउन दुई दिन मात्र थियो। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई धूर्ततापूर्वक पक्रेर मार्ने मौका खोजिरहेका थिए।

Viz kapitola kopírovat




मर्कूस 14:1

Následuj nás:

Reklamy


Reklamy