Online Bible

- Reklamy -




मर्कूस 13:8 - पवित्र बाइबल

8 राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तो समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्‍पहरू जानेछन्, अनिकालहरू हुनेछन्‌। योचाहिँ स्‍त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्‍टको आरम्‍भ हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै भूइँचालो जानेछ र अनिकाल पर्नेछ। यी कुरा त दु:खको सुरु मात्र हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्।

Viz kapitola kopírovat




मर्कूस 13:8

Následuj nás:

Reklamy


Reklamy