मर्कूस 13:7 - पवित्र बाइबल7 तिमीहरूले लडाईको बारेमा सुन्न पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घट्नाहरू घट्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्ला सुन्नेछौ, तब नडराओ। यस्ता घटनाहरू हुनु आवश्यक छ। तर अन्त्यको दिन आउनु अझ बाँकी नै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूले लडाइँहरू भएको र लडाइँका हल्लाहरू सुन्नेछौ। तर त्यस बेला नडराउनू। ती सबै कुराहरू त हुन आउनु नै पर्छ, तर त्यति नै खेर त संसारको अन्त हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ। Viz kapitola |