Online Bible

- Reklamy -




मर्कूस 13:6 - पवित्र बाइबल

6 धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ।’ अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्‍दै आउनेछन्, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 धेरै मानिसहरू मेरो नाउँमा ‘मुक्ति दिने मै हुँ’ भन्‍दै आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्‍ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।

Viz kapitola kopírovat




मर्कूस 13:6

Následuj nás:

Reklamy


Reklamy