मर्कूस 13:4 - पवित्र बाइबल4 “हामीलाई भन्नुहोस् कहिले यस्तो घट्ना घट्ने छ? अनि यी सब घट्ना हुनलाग्दा के संकेत हुनेछ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “हामीलाई भन्नुहोस्, यी घटनाहरू कहिले हुनेछन्? र यी सब कुरा पूरा हुनका निम्ति के चिन्ह हुनेछ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “हामीलाई भन्नुहोस्, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईंले भन्नुभएका कुराहरू पूरा हुन आँटेका छन् भनी हामीले कसरी थाहा पाउन सक्नेछौं?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?” Viz kapitola |