मर्कूस 13:37 - पवित्र बाइबल37 म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, ‘जागा रहो’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तिमीहरूलाई भनेजस्तै मैले सबैलाई नै भनेको हुँ, चनाखो भएर बस!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ” Viz kapitola |