Online Bible

- Reklamy -




मर्कूस 13:36 - पवित्र बाइबल

36 मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रह्यौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 अनि अचानक आइपुग्‍दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्।

Viz kapitola kopírovat




मर्कूस 13:36

Následuj nás:

Reklamy


Reklamy