मर्कूस 13:31 - पवित्र बाइबल31 स्वर्ग अनि पृथ्वी ध्वंस हुनेछ। तर मैले भनेका वचनहरू कहिल्यै नाश हुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 आकाश र पृथ्वी नै बितेर जानेछन्, तर मैले भनेका कुरा बित्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्। Viz kapitola |