Online Bible

- Reklamy -




मर्कूस 13:30 - पवित्र बाइबल

30 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा भई नसकूञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेलसम्‍म यो पुस्‍ता बित्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।

Viz kapitola kopírovat




मर्कूस 13:30

Následuj nás:

Reklamy


Reklamy