मर्कूस 13:3 - पवित्र बाइबल3 त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र आन्द्रियाससँग अलग्गै हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि उहाँ मन्दिरको सामुन्ने जैतून डाँड़ामा बस्नुहुँदा पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशू मन्दिरको पारिपट्टि जैतुन डाँडामा बसिरहनुभएको थियो। त्यति बेला पत्रुस, याकूब, यूहन्ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर सोधे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्ना र अन्द्रियासले उहाँलाई सुटुक्क सोधे, Viz kapitola |