Online Bible

- Reklamy -




मर्कूस 13:29 - पवित्र बाइबल

29 त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्‍छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्‍ने जान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यसरी नै मैले भनेका यी कुराहरू हुँदैगरेको देख्‍दा मेरो आउने बेला आइपुग्‍न आँटेको छ भनी तिमीहरूले जान्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यसरी नै तिमीहरूले जब यी कुराहरू भइरहेका देख्छौ, तब तिमीहरूले यो नजिकै ढोकैमा छ भनी जान।

Viz kapitola kopírovat




मर्कूस 13:29

Následuj nás:

Reklamy


Reklamy