मर्कूस 13:27 - पवित्र बाइबल27 मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब उसले स्वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्वीको अन्त्यदेखि आकाशको अन्त्यसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई भेला गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अनि उहाँले स्वर्गदूतहरूलाई पृथ्वी र आकाशका चारै कुनामा पठाउनुहुनेछ र तिनीहरूले परमेश्वरले चुनेकाहरूलाई जम्मा गरेर ल्याउनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म पठाउनेछ। Viz kapitola |