मर्कूस 13:26 - पवित्र बाइबल26 “त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन् Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 अनि त्यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसपछि मानव पुत्र ठूलो शक्ति र महिमाको साथ बादलमा आइरहेको देखा पर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “त्यसपछि मानिसको पुत्रलाई मानिसहरूले महाशक्ति र महिमासित बादलमा आइरहेको देख्नेछन्। Viz kapitola |