मर्कूस 13:25 - पवित्र बाइबल25 आकाशबाट तारहरू झर्नेछन्, अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 ताराहरू आकाशबाट खस्नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 ताराहरू आकाशबाट खस्नेछन् अनि आकाशमण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’ Viz kapitola |