Online Bible

- Reklamy -




मर्कूस 13:24 - पवित्र बाइबल

24 “तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ, ‘सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “ती आपत्‌का दिनहरू बितेपछि घाम अँध्‍यारो हुनेछ र जूनले उज्‍यालो दिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन;

Viz kapitola kopírovat




मर्कूस 13:24

Následuj nás:

Reklamy


Reklamy