मर्कूस 13:23 - पवित्र बाइबल23 यसकारण होशियार बस। यी सब हुन अघि नै मैले सर्तक गराएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर तिमीहरूचाहिँ होशियार रहो। हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसकारण चनाखो भएर बस! मैले तिमीहरूलाई सबै कुरा अघिबाट नै भनिदिएको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण तिमीहरू होसियार बस; मैले तिमीहरूलाई पहिलेबाट नै सबै कुरा भनिदिएको छु। Viz kapitola |