मर्कूस 13:22 - पवित्र बाइबल22 झूटो ख्रीष्टहरू र झूटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनभने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्हहरू र आश्चर्यका कामहरू गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 किनभने त्यस्ता नकली ख्रीष्ट र नकली अगमवक्ताहरू देखा त पर्नेछन्। तिनीहरूले ठूला-ठूला चिन्ह र अचम्मका कामहरू देखाएर सकेसम्म परमेश्वरले छानेकाहरूलाई पनि झुक्याउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्; अनि सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू देखाउनेछन्। Viz kapitola |