Online Bible

- Reklamy -




मर्कूस 13:21 - पवित्र बाइबल

21 “त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथ्वा ‘उहाँ त्यहाँ हुनुहुन्छ।’ यसलाई विश्वास नगर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यो बेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्‌’ वा ‘त्‍यहाँ छन्‌’ भन्‍यो भने, तिमीहरू विश्‍वास नगर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 “हेर, मुक्ति दिने राजा ख्रीष्‍ट त यहाँ हुनुहुन्‍छ वा त्‍यहाँ हुनुहुन्‍छ भनेर कसैले तिमीहरूलाई भन्‍दैमा त्‍यो कुरा नपत्‍याओ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्’ अथवा, ‘हेर तिनी त्यहाँ छन्’ भन्छ भने विश्‍वास नगर।

Viz kapitola kopírovat




मर्कूस 13:21

Následuj nás:

Reklamy


Reklamy