Online Bible

- Reklamy -




मर्कूस 13:19 - पवित्र बाइबल

19 किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलेसम्म भएको छैन। अनि यस्तो महा-संकष्टहरू फेरि घट्ने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 किनकि ती दिनहरूमा यस्‍तो महासङ्कष्‍ट आइपर्नेछ कि परमेश्‍वरले गर्नुभएको सृष्‍टिको सुरुदेखि अहिलेसम्‍म न त यस्‍तो भएको छ, न कहिल्‍यै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यस बेला आइपर्नेजस्‍तो आपत् र हाहाकार त सृष्‍टिको सुरुदेखि अहिलेसम्‍म भएकै छैन र पछि पनि हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 किनकि ती दिनहरू यति कष्‍टदायक हुनेछन् कि; परमेश्‍वरले संसार सृष्‍टि गर्नुभएदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।

Viz kapitola kopírovat




मर्कूस 13:19

Následuj nás:

Reklamy


Reklamy