Online Bible

- Reklamy -




मर्कूस 13:16 - पवित्र बाइबल

16 यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 खेतमा हुने आफ्‍नो खास्‍टो लिन पछाडि नफर्कोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 खेतबारीमा हुनेहरू लाउने लुगासम्‍म पनि लिन घरभित्र नजाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्।

Viz kapitola kopírovat




मर्कूस 13:16

Následuj nás:

Reklamy


Reklamy