मर्कूस 13:15 - पवित्र बाइबल15 मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 घरको कौसीमा हुने तल नओर्लोस्, न त आफ्नो घरबाट केही निकाल्नलाई भित्र पसोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 घरका छतमा हुनेहरू तल ओर्लिएर केही चीजबीज लिन घरभित्र नपसून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 घरका कौसीमा हुनेहरू कोही पनि तल नझरोस्, न त केही थोक लिनलाई घरभित्र पसोस्। Viz kapitola |