Online Bible

- Reklamy -




मर्कूस 13:14 - पवित्र बाइबल

14 “तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घट्ना एउटा यस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तो नहुनु पर्नेथ्यो।” (मानिस जसले पढ्छ यसको अर्थ के हुन्छ बुझ्नुपर्छ।) “त्यसबेला यहुदियाका मानिसहरू पहाड़हरूतिर भाग्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्‍यहीँ उभिएको देख्‍छौ (पढ्‌नेले बुझोस्‌), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “हुँदै नहुनुपर्ने ठाउँमा तिमीहरूले घिनलाग्‍दो कुरा देख्‍नेछौ। यसको अर्थ पढ्‍नेले बुझून्। त्‍यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “जब तिमीहरूले ‘विनाशकारी घृणित कुरा’ जुन ठाउँमा नहुनुपर्ने, त्यहाँ देख्नेछौ—पढ्नेले बुझोस्—तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।

Viz kapitola kopírovat




मर्कूस 13:14

Následuj nás:

Reklamy


Reklamy