मर्कूस 13:13 - पवित्र बाइबल13 सबै मानिसहरूले मलाई पछ्यायौ भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मेरै कारणले गर्दा तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्म स्थिर रहनेहरूचाहिँ बचाइनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूलाई सबै मानिसहरूले मेरा निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ। Viz kapitola |