Online Bible

- Reklamy -




मर्कूस 13:11 - पवित्र बाइबल

11 तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफैं बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्‍यसै बेला जे तिमीहरूलाई दिइन्‍छ, त्‍यही बोल, किनकि बोल्‍ने तिमीहरू होइनौ, तर पवित्र आत्‍मा हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा के भन्‍ने हो भनेर पहिले नै सुर्ता नगर। तिनीहरूको अगाडि उभिएको बेलामा तिमीहरूले जे पाउनेछौ, त्‍यही भन किनभने त्‍यति बेला तिमीहरूले आफ्‍नै तर्फबाट बोल्‍नेछैनौ तर पवित्र आत्‍माले नै तिमीहरूद्वारा बोल्‍नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेओ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ, त्यही भन; किनकि त्यस समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।

Viz kapitola kopírovat




मर्कूस 13:11

Následuj nás:

Reklamy


Reklamy