मर्कूस 13:10 - पवित्र बाइबल10 यस भन्दा अघिनै सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अन्त हुनुअघि सबै जातिका मानिसहरूलाई सुसमाचार सुनाइसकेको हुनु नै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ। Viz kapitola |