मर्कूस 13:1 - पवित्र बाइबल1 येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला-ठूला ढुङ्गाहरूले बनाएर अति सुन्दर भएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब उहाँ मन्दिरबाट निस्कँदैहुनुहुन्थ्यो, तब उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्य भवनहरू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू मन्दिरबाट निस्कन लाग्नुहुँदा एक जना चेलाले भने, “हेर्नुहोस् त गुरु, कति ठूला-ठूला ढुङ्गाहरू! कति भव्य भवनहरू!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस्, कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!” Viz kapitola |