Online Bible

- Reklamy -




मर्कूस 12:9 - पवित्र बाइबल

9 “यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन्, र ती मोहीहरूलाई नाश गर्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “अब त्‍यस बारीको धनीले तिनीहरूलाई के गर्लान् त? तिनी आफैं आएर ती दुष्‍ट मोहीहरूलाई पक्‍कै नै मार्नेछन् र आफ्‍नो बारी अरूहरूलाई कमाउन दिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।

Viz kapitola kopírovat




मर्कूस 12:9

Následuj nás:

Reklamy


Reklamy