Online Bible

- Reklamy -




मर्कूस 12:8 - पवित्र बाइबल

8 तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि तिनीहरूले उनलाई पक्रेर मारे, र दाखबारीको बाहिर फ्‍याँकिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसो भनेर तिनीहरूले उसलाई पक्रेर मारे अनि बारीबाट बाहिर लगेर फ्‍याँकिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।

Viz kapitola kopírovat




मर्कूस 12:8

Následuj nás:

Reklamy


Reklamy