मर्कूस 12:7 - पवित्र बाइबल7 “तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुन्छ। यसकारण हामी यसलाई मारौं तब यो दाखबारी हाम्रै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “तर ती मोहीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौं, र हक हाम्रो नै हुनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर ती मोहीहरूले मतो गरेर यसो भने, ‘लौ त्यो त बारीको धनीकै छोरा हो। आओ, हामी त्यसलाई मारौं र सम्पत्ति हाम्रै हुनेछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “तर ती मोहीहरूले आपसमा भने, ‘यो त हकवाला हो; हामी यसलाई मारौँ, र सम्पत्तिको हक हाम्रो हुनेछ।’ Viz kapitola |