Online Bible

- Reklamy -




मर्कूस 12:6 - पवित्र बाइबल

6 “अब त्यस मानिससँग खेतीवालहरूकहाँ पठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “तिनको अब एक जना थियो— तिनका प्रिय पुत्र। ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्’ भनेर सबैभन्‍दा पछि तिनले उनैलाई तिनीहरूकहाँ पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “अब अन्‍तमा ती धनीको एउटै मात्र प्‍यारो छोरो बाँकी रहेको थियो। ‘मेरो छोरालाई त तिनीहरूले पक्‍कै आदर गर्नेछन्’ भन्‍ने ठानेर उनले आफ्‍नै छोरालाई मोहीहरूकहाँ पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “अब पठाउनको लागि तिनीसित एउटै मात्र छोरा थियो, जसलाई तिनले प्रेम गर्थे। अन्त्यमा तिनले यसो भन्दै उनलाई पठाए, ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्।’

Viz kapitola kopírovat




मर्कूस 12:6

Následuj nás:

Reklamy


Reklamy