Online Bible

- Reklamy -




मर्कूस 12:5 - पवित्र बाइबल

5 फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मालिकले अझै अर्कालाई पठाए, तर त्‍यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 धनीले फेरि अर्को नोकर पठाए। त्‍यसलाई त मोहीहरूले मारिदिए। यसरी तिनीहरूले अरू धेरै नोकरहरू कतिलाई तिनीहरूले पिटे र कतिलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले फेरि अर्कोलाई पठाए, तर त्यसलाई चाहिँ तिनीहरूले मारे। तिनले अरू धेरैलाई पठाए; जसमध्ये कतिलाई तिनीहरूले पिटे र कतिलाई चाहिँ मारे।

Viz kapitola kopírovat




मर्कूस 12:5

Následuj nás:

Reklamy


Reklamy