मर्कूस 12:42 - पवित्र बाइबल42 तब एउटी गरीब विधवा आई अनि दुइवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्का मात्र चढाई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुई साना सिक्का चढाई। Viz kapitola |