Online Bible

- Reklamy -




मर्कूस 12:4 - पवित्र बाइबल

4 फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 फेरि तिनले तिनीहरूकहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसको टाउकोमा हिर्काए र त्‍यसको बेइज्‍जत गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसपछि बारीको धनीले अर्को नोकर पठाए, तर त्‍यसलाई पनि मोहीहरूले बेइज्‍जत गरेर टाउको फुटाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए; तिनीहरूले त्यस मानिसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।

Viz kapitola kopírovat




मर्कूस 12:4

Následuj nás:

Reklamy


Reklamy