मर्कूस 12:39 - पवित्र बाइबल39 सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तथा सभाघरहरूमा प्रमुख स्थान र भोजहरूमा आदरको स्थान पाउन रुचाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँहरू खोज्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्। Viz kapitola |