मर्कूस 12:37 - पवित्र बाइबल37 दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भन्नु हुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?” धेरै मानिसहरूले येशूले भनेको कुरा खूबै आनन्दित भएर सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 जब दाऊद आफैले उनलाई ‘प्रभु’ भन्दछन्, त कहाँबाट उनी तिनका पुत्र भए?” अनि त्यहाँको ठूलो भीड़ले उहाँको वचन खुसीसाथ सुन्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” मानिसहरूको भीडले येशूका शिक्षालाई चाख मानेर सुनिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 दावीद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने। Viz kapitola |