Online Bible

- Reklamy -




मर्कूस 12:36 - पवित्र बाइबल

36 पवित्र आत्मामा दाऊद आफैंले भन्नुभएको छ, ‘परमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः मेरो छेउमा दाहिनेपट्टि बस, अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 किनकि दाऊद आफैले पवित्र आत्‍माद्वारा भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्‍दिनँ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 परमेश्‍वरको पवित्र आत्‍माले दाऊद आफैंलाई त यसो भन्‍न लगाउनुभएको थियो– परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारूञ्‍जेलसम्‍म तिमी मेरो दाहिनेपट्टि बस!’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 दावीद आफैँले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’

Viz kapitola kopírovat




मर्कूस 12:36

Následuj nás:

Reklamy


Reklamy