मर्कूस 12:34 - पवित्र बाइबल34 येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तिनले बुद्धिमानीसाथ जवाफ दिएका देखेर येशूले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यदेखि टाढ़ा छैनौ।” त्यस समयदेखि उहाँलाई प्रश्न गर्ने कसैको साहस भएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिनको बुद्धिमानी जवाफ सुनेर येशूले भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।” त्यसपछि कसैले पनि येशूलाई प्रश्नहरू सोध्ने आँट गरेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब त्यसले बुद्धिमानीसाथ जवाफ दिएको येशूले देख्नुभयो, उहाँले त्यसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यदेखि धेरै टाढा छैनौ।” अनि त्यस बेलादेखि उसो कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन। Viz kapitola |