Online Bible

- Reklamy -




मर्कूस 12:33 - पवित्र बाइबल

33 अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्‍दा उत्तम हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 यसैकारण मानिसले परमेश्‍वरलाई पूरा हृदय, पूरा बुद्धि र पूरा शक्तिले प्रेम गर्नुपर्छ अनि आफ्‍नो छिमेकीलाई चाहिँ आफैंलाई जस्‍तै प्रेम गर्नुपर्छ। सबै किसिमका बलि र होमबलिहरूभन्दा पनि यी दुई आज्ञापालन गर्नु नै महत्त्वपूर्ण कुरा हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 उहाँलाई सम्पूर्ण हृदयले, सम्पूर्ण समझले र सम्पूर्ण बलले प्रेम गर्नु, र आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नुचाहिँ सबै होमबलि र बलिदानहरूभन्दा मुख्य कुरा हो।”

Viz kapitola kopírovat




मर्कूस 12:33

Následuj nás:

Reklamy


Reklamy