मर्कूस 12:32 - पवित्र बाइबल32 शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यू, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 त्यस शास्त्रीले उहाँलाई भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो, परमेश्वर एउटै हुनुहुन्छ, उहाँबाहेक अर्को कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यो सुनेर धर्म-गुरुले येशूलाई भने, “साँच्चै तपाईंले ठीक भन्नुभयो, तपाईंले भन्नुभएजस्तै परमेश्वर त एउटै मात्र हुनुहुन्छ, उहाँ बाहेक अरू कोही पनि छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यस मानिसले जवाफ दियो, “ठिक भन्नुभयो, गुरुज्यू। तपाईंले ठिक कुरा भन्नुभएझैँ, परमेश्वर एक हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन। Viz kapitola |