Online Bible

- Reklamy -




मर्कूस 12:30 - पवित्र बाइबल

30 तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरा हृदय, पूरा प्राण, पूरा मन र पूरा शक्तिले प्रेम गर’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले र सम्पूर्ण बलले प्रेम गर।’

Viz kapitola kopírovat




मर्कूस 12:30

Následuj nás:

Reklamy


Reklamy