Online Bible

- Reklamy -




मर्कूस 12:3 - पवित्र बाइबल

3 तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर तिनीहरूले त्‍यसलाई पक्रेर पिटे र रित्तै हात पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर ती मोहीहरूले त्‍यस नोकरलाई कुटेर केही पनि नदिई फर्काइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र त्यसलाई खाली हात फर्काए।

Viz kapitola kopírovat




मर्कूस 12:3

Následuj nás:

Reklamy


Reklamy