Online Bible

- Reklamy -




मर्कूस 12:27 - पवित्र बाइबल

27 परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जिउँदाहरूका हुनुहुन्‍छ। तिमीहरू एकदमै भूलमा परेका छौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 उहाँ त मरेकाहरूका होइन, तर जिउँदाहरूका पो परमेश्‍वर हुनुहुन्‍छ! तिमीहरू ठूलो भुलमा छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ। तिमीहरू गम्भीर भूलमा परेका छौ!”

Viz kapitola kopírovat




मर्कूस 12:27

Následuj nás:

Reklamy


Reklamy